उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर १० चैत । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले सांगठनिक, नीतिगत र कार्यक्रमका … Continue reading उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम